अरमान मलिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरमान मलिक
जन्म (१९९५-०७-२२) २२ जुलाई १९९५ (उमेर २४)
मुंबई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशागायक, गीतकार, गिटारवादक,
धर्मइस्लाम

अरमान मलिक (जन्म: २२ जुलाई १९९५) एक भारतीय गायक हुन् ।[१][२] उनी सा रे गा मा पा लिटिल चेम्प्स मा सार्वजनिक भोटहरूको अनुसार आठौं स्थानमा रहेका थिए । उनी गायक तथा संगीत निर्देशक डबू मलिकको छोरा र गीतकार अमाल मलिकको भाई हुन् । वर्तमानमा उनी कलाकार आफ्नो गीतहरूको कारणले सुप्रसिद्ध छन् । [३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]