अरमान मलिक
अरमान मलिक | |
---|---|
![]() | |
जन्म | बम्बाइ, महाराष्ट्र, भारत | २२ जुलाई १९९५
राष्ट्रियता | भारतीय |
पेशा | गायक, गीतकार, गिटारवादक, |
धर्म | इस्लाम |
अरमान मलिक (जन्म: २२ जुलाई १९९५) एक भारतीय गायक हुन् ।[१][२] उनी सा रे गा मा पा लिटिल चेम्प्स मा सार्वजनिक भोटहरूको अनुसार आठौँ स्थानमा रहेका थिए । उनी गायक तथा संगीत निर्देशक डबू मलिकको छोरा र गीतकार अमाल मलिकको भाइ हुन् । वर्तमानमा उनी कलाकार आफ्नो गीतहरूको कारणले सुप्रसिद्ध छन् । [३][४]