अमाल मलिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमाल मलिक
Amaal Mallik.jpg
अमाल मलिक ६१औं फिल्मफेयर पुरस्कार २०१६ को समय
व्यक्तिगत विवरण
उत्पत्तिमुम्बई, भारत
पेशासंगीत निर्देशक, गायक
सक्रिय वर्ष२०१४ – वर्तमान
लेबलटी-सीरीज

अमाल मलिक एक संगीत परिवारमा जन्मिएका हिन्दी चलचित्र उद्योगमा संगीतकार हुन् । उनी [१] सरदार मलिकको नाति, दबू मलिकको छोरा र संगीतकार अनु मलिकको भतिजो हुन् । [२] अमाल ८ वर्षको उमेरमा संगीत सिक्न सुरु गरेका थिए । उनले आफ्नो फिल्मी करियरको सुरुवात सलमान खानको जय होको साथ २०१४ मा गरे फेरि मलिकले २०१५ को धेरै बलिउड चलचित्रहरू जस्तै रोय, एक पहेली लीला, अल इज वेल, क्यालेन्डर गर्ल्स, हीरो, हेट स्टोरी ३को लागि संगीत दिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. In Hero 2015 अभिगमन तिथि:३० जुलाई २०१६
  2. Amaal Malliks songs on Youtube अभिगमन तिथि ३० जुलाई २०१६