अमाल मलिक
अमाल मलिक | |
---|---|
![]() अमाल मलिक ६१औं फिल्मफेयर पुरस्कार २०१६ को समय | |
व्यक्तिगत विवरण | |
उत्पत्ति | मुम्बई, भारत |
पेशा | संगीत निर्देशक, गायक |
सक्रिय वर्ष | २०१४ – वर्तमान |
लेबल | टी-सीरीज |
अमाल मलिक एक संगीत परिवारमा जन्मिएका हिन्दी चलचित्र उद्योगमा संगीतकार हुन् । उनी [१] सरदार मलिकको नाति, दबू मलिकको छोरा र संगीतकार अनु मलिकको भतिजो हुन् । [२] अमाल ८ वर्षको उमेरमा संगीत सिक्न सुरु गरेका थिए । उनले आफ्नो फिल्मी करियरको सुरुवात सलमान खानको जय होको साथ २०१४ मा गरे फेरि मलिकले २०१५ को धेरै बलिउड चलचित्रहरू जस्तै रोय, एक पहेली लीला, अल इज वेल, क्यालेन्डर गर्ल्स, हीरो, हेट स्टोरी ३को लागि संगीत दिए ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ In Hero 2015 अभिगमन तिथि:३० जुलाई २०१६
- ↑ Amaal Malliks songs on Youtube अभिगमन तिथि ३० जुलाई २०१६