अरुणा शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरूणा शाही
व्यक्तिगत जानकारी
Nickname(s)अरूणा
राष्ट्रियतानेपाली
खेल
राष्ट्रनेपाल
खेलभलिबल
टोलीपश्चिमाञ्चल विकास क्षेत्र
पदक कीर्तिमान
सातौँ राष्ट्रिय खेलकुद २०७३
रजत पदक – दोस्रो स्थान २०२३ राष्ट्रिय खेलकुद

अरूणा शाही एक नेपाली महिला भलिबल खेलाडी हुन्।२०७४ पोखरा स्पोर्ट्स अवार्डका वर्ष उत्कृष्ट महिला खेलाडी अरुणा शाही प्रथम स्पोर्टस् अवार्डमा समेत मनोनयनमा परेकी थिईन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी अरुणाले २०७३ मा फाईभ वुमन वर्ल्ड च्याम्पियनशीप छनौट प्रतियोगितामा एशियन सेन्ट्रल जोनबाट फर्स्ट रनरअप, आरबीबी एनभीए वुमन क्लब लिग भलिबलमा बेस्ट सर्भर जस्ता उपाधि जितेका थिए।

उपाधिहरू[सम्पादन गर्नुहोस्]

  • सातौँ राष्ट्रिय खेलकूदमा :तेस्रो स्थान
  • सृजना आमन्त्रित अन्तराष्ट्रिय भलिबल :दोस्रो स्थान
  • केएनपी राष्ट्रिय भलिबल : दोस्रो स्थान

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पोखरा स्पोर्ट्स अवार्ड
  • उत्कृष्ट महिला खेलाडी:२०७४
आरबीबी एनभीए वुमन क्लब लिग भलिबल
  • बेस्ट सर्भर:२०७३

स्रोत[सम्पादन गर्नुहोस्]