अरुन्धति राय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरुन्धति राय
अरुन्धति राय २०१३ मा
जन्म(१९६१-११-२४)२४ नोभेम्बर १९६१
आसाम, भारत
पेशालेखिका र समाजसेवी
राष्ट्रियताभारतीय
धर्मनास्तिक[१]
काल१९९७ – हाल सम्म
उल्लेखनीय कार्यहरूद गड अफ स्मल थिंग्स
उल्लेखनीय सम्मानहरूबुकर पुरस्कार (१९९७)

हस्ताक्षर

अरुन्धति राय (जन्म: 24 नोभेम्बर, १९६१) अंग्रेजी भाषाकी एक प्रसिद्ध लेखिका र समाजसेवी हुन्।[२] उनले केही फिल्महरूमा पनि काम गरेकी थिइन्। द गड अफ स्मल थिंग्सको लागि बुकर पुरस्कार प्राप्त गरेकी रायले लेखनको बाहेक नर्मदा बचाओ आन्दोलन, भारतको दोस्रो जनआन्दोलनमा पनि भाग लिएकी थिइन्। कश्मीरलाई लिएर अनेक विवादास्पद बयानहरूको कारण उनी पछिल्ला केहि समयदेखि चर्चामा छिन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Profile – Arundhati RoyNNDB
  2. "Arundhati Roy", Encyclopaedia Brittanica, अन्तिम पहुँच १२ मे २०१३ 
  3. Dhanusha Gokulan (११ नोभेम्बर २०१२), "‘Fairy princess’ to ‘instinctive critic’", Khaleej Times, अन्तिम पहुँच २०१४-११-०२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]