सामग्रीमा जानुहोस्

अर्चिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्चिन
मूल सम्पादक(हरू)अर्चिन सफ्टवेयर कर्पोरेसन
निर्माणकर्ता (हरू)गूगल
स्थिर संस्करण
7.200 / २१ जनवरी २०१२ (2012-01-21)
प्रकारवेभ विश्लेषण
वेबसाइटGoogle Urchin (now redirected to Google Analytics)

अर्चिन (अङ्ग्रेजी: Urchin) वेभ तथ्यांक विश्लेषण गर्ने प्रोगाम हो। यसको विकास अर्चिन सफ्टवेयर कर्पोरेसनले गरेको थियो ।

अर्चिन सफ्टवेयर कर्पोरेसनलाई गूगलले सन् २००५ अप्रिलमा खरिद गरे पश्चात गूगल एनलाईटिक‎को शुरूवात गरेको थियो ।[] सन् २००८ अप्रिलमा गूगलले अर्चिन ६ सार्वजनिक गरेको[] भने सन् २००९ फेब्रुअरिमा गुगल एडवर्ड्स एकिकृत गरी अर्चिन ६.५ सार्वजनिक गरेको थियो ।[] अर्चिन ७ सन् २०१० सेप्टेम्बर मा सार्वजनिक गरिएको थियो । [][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value). अभिलेखिकरण २०१६-११-०९ वेब्याक मेसिन
  2. Urchin 6 announcement from Google
  3. Urchin 6.5 announcement from Google
  4. Urchin 7 announcement from Google
  5. Urchin 7 Key features