अर्जुन बहादुर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अर्जुन बहादुर थापा नेपालका कूटनीतिज्ञ हुन्। उनी १ मार्च २०१४ देखि हाल दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव का रुपमा कार्यरत छन् ।[१] उनी सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४ 
  2. https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html

बाहिरी कडीहरू[सम्पादन गर्ने]