अलकनन्दा नदी
अलकनन्दा नदी गंगाको सहयोगी नदी हो। यो गङ्गाका चार नामहरूमध्येको एक हो। चार धामहरूमा गङ्गाका धेरै रुपहरू र नामहरू छन् । गंगोत्रीमा गङ्गालाई भागीरथीको नामले जानिन्छ , केदारनाथमा मन्दाकिनी र बद्रीनाथमा अलकनन्दा। यो उत्तराखण्डमा शतपथ र भगीरथ खडक नामक हिमनदीहरूबाट निस्कन्छ।
सहायक नदीहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा अलकनन्दा नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।