बद्रीनाथ
(बद्रीनाथ मन्दिर बाट पठाईएको)
Jump to navigation
Jump to search
बद्रीनाथ मन्दिर | |
---|---|
![]() | |
प्राथमिक विवरण | |
स्थान: | बद्रीनाथ |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | चमौली |
देश | भारत |
निर्माता | आदी संकराचार्य |
बद्रीनाथ मन्दिर जसलाई बद्रीनारायण मन्दिर पनि भनिन्छ, अलकनन्दा नदीको तटमा भारतको उत्तराखण्ड राज्यमा अवस्थित रहेको छ । यो मन्दिर भगवान विष्णुको रूप बद्रीनाथ लाई समर्पित रहेको छ । यो हिन्दू धर्मका चार धाम मध्यको एक धाम पनि हो । ऋषिकेशबाट यो २९४ किलोमिटर टाढा रहेको छ । यो पन्च-बद्री मध्ये एक बद्री पनि हो । उत्तराखण्ड मा पन्च बद्री, पन्च केदार तथा पन्च प्रयाग पौराणिक दृष्टिले तथा हिन्दु धर्म दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा बद्रीनाथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |