अल्जेरिया यु-२० राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल्जेरिया यु-२०
उपनाम(हरू)الأفنــاك
(फेनेस फक्स)
सङ्गठनअल्जेरिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकJean-Marc Nobilo
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (अल्जेरिया)
फिफा कोडALG
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
अल्जेरिया यु-२० अल्जेरिया १–० ट्युनिसिया यु-२०
(अल्जियर्स; ३१ डिसेम्बर १९७९)
अफ्रिका यु-२० च्याम्पियनसिप
उपस्थिति६ (पहिलो खेल १९७९)
उत्कृष्ट नतिजाविजेता: १९७९
फिफा यु-२० विश्व कप
उपस्थिति१ (पहिलो खेल १९७९)
उत्कृष्ट नतिजाक्वाटरफाइनल: १९७९

अल्जेरिया यु-२० राष्ट्रिय फुटबल टोली (अरबी:منتخب الجزائر الوطني تحت 20 سنة) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]