असारे फूल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Lagerstroemia indica
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
गण: Myrtales
परिवार: Lythraceae
वंश: Lagerstroemia
प्रजाति: L. indica
द्विपद नाम
Lagerstroemia indica
(L.) Pers.

असारमा अर्थात् धान रोप्ने समयमा मात्र फूल्ने फूललाई नै असारे फूल भनिन्छ हो। फिका गुलाबी रङको असारे फूल असारमासमा ढकमक्क फूल्ने गर्दछ। असार महिनामा असार फूल चुल्ठोमा सिउरिएर अबीर र अक्षताको टीका निधारमा लगाई रोपाइहरू असारे गीत गाउँदै धान रोप्न व्यस्त देखिन्छन्। असारको आकर्षणमा असारे फूलको स्थान पनि कम महत्वको छैन।

तस्विर संग्रह[सम्पादन गर्ने]