ओमान राष्ट्रिय फुटबल टोली
स्वरूप
(अोमान राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
ओमान राष्ट्रिय फुटबल टिम (अरबी: منتخب عُمان لكرة القدم) ओमनको राष्ट्रिय टोली जसले १९७८ देखि ओमानलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गरेको छ। यद्यपि टोली आधिकारिक रूपमा १९७८ मा स्थापना भएको थियो, टोली लामो समयदेखि गठन भएको थियो र एक फुटबल सङ्गठनलाई केवल डिसेम्बर, २००५ मा मात्र बनाइएको थियो । यो ओमानमा फुटबलको लागि शासकीय निकाय ओमान फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
Shirt badge/Association crest | |||
उपनाम(हरू) | Al-Ahmar (The Reds) | ||
---|---|---|---|
सङ्गठन | ओमान फुटबल संध | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Pim Verbeek | ||
कप्तान | Ahmed Mubarak | ||
सर्वाधिक उपस्थिति | Ahmed Mubarak (२५४)[१] | ||
सर्वाधिक गोलकर्ता | Hani Al-Dhabit (४२) | ||
गृह रङ्गशाला | Sultan Qaboos Sports Complex | ||
फिफा कोड | OMA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८५ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ५० (अगस्त –अक्टोबर २००४) | ||
निम्न वरीयता | १२९ (अक्टोबर २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिबिया १५–१ ओमान (कायरो, इजिप्ट; २ सेप्टेम्बर १९७५) [१] | |||
ठूलो विजय | |||
ओमान १४–० भुटान (मस्कट, ओमान; २८ अक्टोबर २०१७) | |||
ठूलो हार | |||
लिबिया २१–० ओमान (बगदाद, इराक; १ अप्रिल १९६६) | |||
एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समूह चरण |
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ओमान फुटबल संघको आधिकारिक वेबसाइट
- ओमान राष्ट्रिय फुटबल टिम फिफन.कम
- ओमान राष्ट्रिय फुटबल टिम – फुटबल- लाइनअप
- ओमान राष्ट्रिय फुटबल टिम – राष्ट्रिय फुटबल टिम
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ फिफा राष्ट्रिय टिमहरू. फिफा.कम