आइएमई पे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइएमई पे
IME Pay
मौलिक नाम
आइएमई पे
व्यवसाय प्रकार
आइ.एम. ई. डिजिटल सलुसन लिमिटेड
उद्योगअनलाइनबाट किनमेल र कारोबार
केन्द्रीय कार्यालय
पानीपोखरी, काठमाडौँ
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
विकास नाहाटा(प्रमुख कार्यकारी अधिकृत)
सेवाहरूविधुतीय रकम भुक्तानी, विधुतीय टिकेट, मोबाइल भुक्तानी
वेबसाइटwww.imepay.com.np

आइएमई पे नेपालको अनलाइन भुक्तानी माध्यम हो। यो आइ.एम. ई. डिजिटल सलुसन लिमिटेडद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीले विसं २०७४ असर ५ देखि अनलाइन भुक्तानीको कारोबार अनुमति प्राप्त भएको हो। यसको मुख्य कार्यालय पानीपोखरी ,काठमाडौँमा रहेको छ। जे पे गर्दा पनि आइएमई पे नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गर्दै आएको छ।[१] आइएमई पेले विभिन्न स्किमहरुको साथ नेपाली अनलाइन भुक्तानीको माध्याम बनेको छ।[२] यो डिजिटल पेमेन्ट उद्योग अनलाइन भुक्तानी माध्यम सेवाग्राहीमैत्री रहेको छ। [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपालका डिजिटल भुक्तानी सेवा प्रदायकहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘जे पे गर्दा पनि आइएमई पे’", सेतो पाटी, अन्तिम पहुँच २४ जनवरी २०२१ 
  2. "IME Pay Introduces “4 Guna Saktisali” Campaign with 4 Times More Facilities and Cashback", अन्तिम पहुँच २६ जनवरी २०२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२२ मिति
  3. "नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप", अन्तिम पहुँच २६ जनवरी २०२१