आदा योनात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अडा इ यनथ
प्रोफेसर अडा इ यनथ सन् २०१३ मा भारतको केरला भ्रमणका बेला
जन्मअडा लिफशित्ज
(1939-06-22) २२ जुन १९३९ (उमेर ८४)
जेरुसेलम
वासस्थानइजरायल
राष्ट्रियताइजरायली
मातृ शिक्षाप्रतिष्ठानहिब्रु यूनिभर्सिटी जेरुसेलम
पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार (सन् २००९)
वैज्ञानिक करियर
क्षेत्रक्रिस्टलोग्राफी
शिक्षावाइजमान संस्थान विज्ञान

अडा इ यनथ (यहुदीयहूदी: עדה יונת, उच्चारण [ˈada joˈnat]) (जन्म २२ जून १९३९)[१] एक इजरायली क्रिस्टालोग्राफर हुन् जो राइबोसमको संरचनाको अग्रणी कार्यको लागि चिनिने गरिन्छिन।

सन् २००९ मा उनले वेङ्कटरामन रामकृष्णन र थोमस ए. स्टिट्ज़का साथ रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् जो उनको राइबोसोम को संरचना र त्यसको कार्यको अध्ययनका लागि थियो भने दस ओटा नोबेल पुरस्कार बिजेता इजरायली मध्ये महिलामा यो पुरस्कार प्राप्त गर्ने गर्ने पहिलो हुन्।[२] मध्य पुर्वबाट विज्ञान बिषयमा नोबेल पुरस्कार प्राप्त गर्ने पनि उनी पहिलो महिला हुन्।[३] ४५ वर्षको उमेरमा रसायन विज्ञानमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन्।[४]



जीवनी[सम्पादन गर्नुहोस्]

यनथ (née Lifshitz)[५] को जन्म जेरुसेलमको गयूला क्वाटरमा भएको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Israel Prize Official Site (in Hebrew) – Recipient's C.V." 
  2. Lappin, Yaakov (२००९-१०-०७), "Nobel Prize Winner 'Happy, Shocked'", Jerusalem Post, अन्तिम पहुँच २००९-१०-०७ 
  3. Karin Klenke, Women in Leadership: Contextual Dynamics and Boundaries, Emerald Group Publishing, 2011, p. 191.
  4. Interview, Ada E. Yonath, The Nobel Prize in Chemistry 2009
  5. "מנכ"ל המדינה (p. 4; 18.11.09 “ידיעות אחרונות”) PDF", syaga.co.il, मूलबाट २०१२-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-०५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२५ मिति
  6. "Ada Yonath— L'Oréal-UNESCO Award", Jerusalem Post, २००८-०३-०८, मूलबाट २०१२-०१-१७-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]