आदित्य नारायण
आदित्य नारायण Aditya Narayan | |
---|---|
जन्म | आदित्य नारायण झा ६ अगस्ट १९८७ मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेता, संगीतकार र गायक |
कार्यकाल | १९९२ - वर्तमान |
मातापिता | उदित नारायण (पिता) दीपा नारायण (आमा) |
आदित्य नारायण एक नेपाली भारतीय बलिउड अभिनेता, संगीतकार र गायक हुन् । आदित्य गायक उदित नारायण र दीपा नारायणका एक्लो सन्तान हुन्। [१]
बाल्यकाल[सम्पादन गर्नुहोस्]
जीविनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "पहिलो चलचित्र एल्बम", businessofcinema.com, अन्तिम पहुँच ६ अगस्त २०१४।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
आदित्य नारायणसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।