सामग्रीमा जानुहोस्

आम्फू लाब्त्सा भञ्ज्याङ

आम्फू लाब्त्सा भञ्ज्याङ
आम्फू लाब्त्सा भञ्ज्याङ
सर्वोच्च विन्दु
उचाइ५,८४५ मी (१९,१७७ फिट)[]
सूची
निर्देशाङ्क२७°५२′०२″उ ८६°५५′१४″पू / 27.86722°N 86.92056°E / 27.86722; 86.92056
भूगोल
आम्फू लाब्त्सा भञ्ज्याङ मा पर्दछ कोशी प्रदेश
आम्फू लाब्त्सा भञ्ज्याङ
आम्फू लाब्त्सा भञ्ज्याङ
Location in Nepal
आम्फू लाब्त्सा भञ्ज्याङ मा पर्दछ नेपाल
आम्फू लाब्त्सा भञ्ज्याङ
आम्फू लाब्त्सा भञ्ज्याङ
आम्फू लाब्त्सा भञ्ज्याङ (नेपाल)
स्थानहोङ्कु उपत्यका, सोलुखुम्बु जिल्ला, नेपाल
हिमशृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
सबैभन्दा सजिलो मार्गहिउँको चढान

आम्फू लाब्त्सा भञ्ज्याङ नेपालको सोलुखुम्बु जिल्लाको होङ्कु उपत्यकामा अवस्थित हिमाली भञ्ज्याङ हो। यो भञ्ज्याङ समुन्द्र सतहबाट ५,८४५ मिटर (१९,१७७ फिट) उचाईमा रहेको छ। यो भञ्ज्याङ इम्जा छे हिमाल जाने बाटोको रूपमा प्रयोग हुन्छ। यस गाउँमा यात्रुहरूलाई बस्नको लागि लगभग ५ वटा पाहुना घरहरू र २० जनाको जनसंख्या छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Mera Peak, Nepal", Peakbagger.com, अन्तिम पहुँच २०१५-०१-०४
  2. North Nepal, Treks, "आम्फू लाब्त्सा भञ्ज्याङ"

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]