इजिप्ट महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इजिप्ट महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इजिप्टको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इजिप्ट फुटबलको लागि शासकीय निकाय इजिप्ट फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफ सदस्य राष्ट्र हो ।[१]

इजिप्ट
उपनाम(हरू)الفراعنة (The Pharaohs)
सङ्गठनالاتحاد المصرى لكرة القدم
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घयुएनएएफ (उत्तर अफ्रिका)
प्रमुख प्रशिक्षकमोहम्मद मुस्ताफा अब्दुलहामेद
सर्वाधिक गोलकर्ताअमनी रिसाद (२१)
गृह रङ्गशालाकायरो अन्तर्राष्ट्रिय रङ्गशाला
फिफा कोडEGY
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७४ वृद्धि(१५ डिसेम्बर २०१७)
उच्च वरीयता५८ (डिसेम्बर २०१५)
निम्न वरीयता१२१ (मर्च २००८)
पहिलो अन्तर्राष्ट्रिय
इजिप्ट इजिप्ट १–१  युगान्डा
(इजिप्ट; २९ मार्च १९९८)[२]
ठूलो विजय
इजिप्ट इजिप्ट १५–०  इराक
(मनामा, बहराइन; २१ अक्टोबर २०१०)
ठूलो हार
नाइजेरिया नाइजेरिया ६–० इजिप्ट इजिप्ट
(कडूना, नाइजेरिया; २३ अक्टोबर १९९८)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति२ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमूह चरण (१९९८
२०१६)

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Good but could be better", Al-Ahram, अन्तिम पहुँच २०१२-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-१५ मिति
  2. Egypt vs. Uganda – 29 March 1998 – FIFA WWC 1999 Prel. Comp. CAF

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]