इड्वीन भेन डर सार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इड्वीन भेन डर सार
Edwin van der Sar side.jpg
व्यक्तिगत विवरण
जन्म मिति २९ अक्टोबर १९७० (उमेर ४७)
उचाई १.९७ मि
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब एएफसी एज्याक्स (सिइओ)
युवा क्लब
१९८०–१९८५ फोरहल्ट
१९८५-१९९० भिभी नुर्डविज्क
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९०-१९९९ एएफसी एज्याक्स २२६ (१)
१९९९-२००१ युभेन्टस ६६ (०)
२००१-२००५ फुलह्याम १२७ (०)
२००५-२०११ म्यानचेस्टर युनाइटेड १८६ (०)
२०१६ भिभी नुर्डविज्क (०)
जम्मा ६०५ (१)
राष्ट्रिय टिम
१९९५-२००८ नेदरल्यान्ड १३० (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

इड्वीन भेन डर सार (जन्म २९ अक्टोबर १९७०) पुर्व डच फुटबल गोलरक्षक हुन् । उनले आफ्नो जीवनमा राष्ट्रिय टोलीका साथै अनेकौ क्लबबाट व्यवसायिक फुटबल पनि खेलेका थिए । डच क्लब एज्याक्स, इटालियन क्लब युभेन्टस र इङ्गिस क्लब फुलह्याम र म्यानचेस्टर युनाइटेडबाट उनले गोलकिपिङ गरेका थिए । राष्ट्रिय टोलीबाट सबभन्दा बढी उपस्थिति जनाएका उनी हाल एज्याक्स फुटबल क्लबका खेलाडी क्रय विक्रय बजार प्रमुख छन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

en:Edwin van der Sar