इद्दराममयिलाथो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इद्दराममयिलाथो
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकपुरी जगन्नाध
पटकथापुरी जगन्नाध
निर्माताबन्दला गणेश
मुख्य कलाकारअल्लू अर्जुन
अमला पल
क्याथरीन टेरेसा
छायाङ्कनअमोल राठोड
सङ्गीतदेवी श्री प्रसाद
वितरक
कम्पनी
वितरकब्लू स्काई
प्रदर्शन मिति
  • ३१ मे २०१३ (2013-05-31)[१]
अवधि
१४३ मिनेट
देशभारत
भाषातेलुगु
बजेट४० करोड[२]
बक्स अफिस₹९५ करोड

इद्दराममयिलाथो सन् २०१३ मा सार्वजनिक तेलुगु भाषाको एक भारतीय एक्सन थ्रिलर चलचित्र हो। यो चलचित्र पुरी जगन्नाधद्वारा निर्देशित छ भने यस चलचित्रमा अल्लू अर्जुन, अमला पल, र क्याथरीन टेरेसा मुख्य भूमिकामा रहेका छन्। यस चलचित्रलाई पूर्ण रूपमा स्पेनपेरिसमा छायाङ्कन गरिएको थियो।[३] परमेश्वरा आर्ट प्रोडक्सन्स स्टुडियोमा निर्माण गरिएको यो चलचित्रको निर्माता बन्दला गणेश हुन्। यो चलचित्रलाई मलयालम भाषामा अनुवाद गरी 'रोमियो एन्ड जूलियट' नाम राखि प्रदर्शन गरिएको थियो।[४] इद्दराममयिलाथो चलचित्र सन् २०१३ मे ३१ का दिन विश्वव्यापी रूपमा १,६०० चलचित्र मन्दिरहरूमा प्रदर्शन गरिएको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Producer Bandla Ganesh announces the release date of his Iddarammayilatho", अन्तिम पहुँच ६ डिसेम्बर २०१३ 
  2. "Telugu cinema industry loses 300 crores in 2013", The Times of India, ८ डिसेम्बर २०१३। 
  3. "Allu Arjun to romance Amala Paul", Times of India, १२ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१३ मिति
  4. "Archived copy", मूलबाट १० मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०५-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]