इमाम-उल-हक
स्वरूप
![]() अक्टोबर १०१७ मा, हक | ||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म | २२ डिसेम्बर १९९५[१] मुल्तान,[२] पञ्जाब, पाकिस्तान | |||||||||||||||||||||||||||||||||||
| उपनाम | इमाम | |||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ९ इन्च[३] | |||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ-हाते | |||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते लेग स्पिन | |||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||
| सम्बन्ध | इन्जमाम-उल-हक (काका) | |||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २३१) | ११ मे २०१८ विरुद्ध आयरल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २४ जुलाई २०१२ विरुद्ध श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप २१५) | १८ अक्टोबर २०१७ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ अगस्ट २०२१ v नेदरल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ८१) | ५ मे २०१९ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ८ नोभेम्बर २०१९ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||
| २०१२/१३ | लाहोर शालिमार | |||||||||||||||||||||||||||||||||||
| २०१४/१५–२०१५/१६ | खान रिसर्च ल्याबोरोटरिज | |||||||||||||||||||||||||||||||||||
| २०१६/१७–२०१७/१८ | हबिब बैङ्क लिमिटेड क्रिकेट टोली | |||||||||||||||||||||||||||||||||||
| २०१९–२०२२ | पेशावर जल्मी (squad no. २६) | |||||||||||||||||||||||||||||||||||
| सन् २०१९–हाल | बलुचिस्तान | |||||||||||||||||||||||||||||||||||
| सन् २०२२ | सोमरसेट | |||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २४ सेप्टेम्बर २०२१ | ||||||||||||||||||||||||||||||||||||
इमाम-उल-हक (उर्दु: امام الحق) (जन्म २२ डिसेम्बर १९९५) एक पाकिस्तानी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।[४] श्रीलङ्का विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो खेलमा, उनी पाकिस्तानका लागि दोस्रो ब्याट्सम्यान बनेका थिए। आफ्नो पहिलो खेलमा नै शतक प्रहार गर्ने उनी तेह्रौँ ब्याट्सम्यान हुन्।[५][६] अगस्ट २०१८ मा, उनी पाकिस्तान क्रिकेट बोर्डद्वारा सन् २०१८-१९ सत्रको लागि केन्द्रीय अनुबन्धन प्राप्त गर्ने ३३ खेलाडीहरू मध्ये एक थिए।[७][८] उनलाई व्यापक रूपमा विश्वको सर्वश्रेष्ठ सीमित ओभरको ब्याट्सम्यानको रूपमा पनि लिइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Imam-ul-Haq", पाकिस्तान क्रिकेट बोर्ड, अन्तिम पहुँच २२ डिसेम्बर २०२०।
- ↑ "Imam-ul-Haq reveals special connection with Multan ahead of West Indies ODIs", Samaa, अन्तिम पहुँच ११ जुन २०२२। अभिलेखिकरण २० अक्टोबर २०२२ वेब्याक मेसिन
- ↑ Imam-ul-Haq's profile on Sportskeeda
- ↑ "Meet the new faces in the Pakistan Test squad", अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, अन्तिम पहुँच २२ मे २०१८।
- ↑ "Records / One-Day Internationals / Batting records / Hundred on debut", ESPN Cricinfo, अन्तिम पहुँच १९ अक्टोबर २०१७।
- ↑ "Hasan five-for, he debut ton sink Sri Lanka", ESPN Cricinfo, अन्तिम पहुँच १८ अक्टोबर २०१७।
- ↑ "PCB Central Contracts 2018–19", पाकिस्तान क्रिकेट बोर्ड, अन्तिम पहुँच ६ अगस्ट २०१८।
- ↑ "New central contracts guarantee earnings boost for Pakistan players", ESPN Cricinfo, अन्तिम पहुँच ६ अगस्ट २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इमाम-उल-हक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
