इम्प्याक्ट रेस्लिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इम्प्याक्ट रेस्लिङ लिमिटेड
एनडब्ल्युए: टोटल ननस्टप एक्सन (सन् २००२–२००४)
टोटल ननस्टप एक्सन रेस्लिङ (सन् २००४–२०१७)
इम्प्याक्ट रेस्लिङ (मार्च २०१७–जुन २०१७, सेप्टेम्बर २०१७–हाल)
ग्लोबल फोर्स रेस्लिङ (जुन २०१७–सेप्टेम्बर २०१७)[१]
पूर्व नाम
जे स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्ट, लिमिटेड (सन् २००२)[२]
टिएनए इन्टरटेन्मेन्ट लिमिटेड (सन् २००२–२०१६)[३]
इम्प्याक्ट भेन्चर्स लिमिटेड (सन् २०१५–२०१६)[४]
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगव्यावसायिक कुस्ती
स्ट्रिमिङ मिडिया
स्थापितजुन १९, २००२; २१ वर्ष पहिले (२००२-०६-19) नासभिल,टेनेसी अमेरिकामा
स्थापनाकर्ताहरूजेफ जेरेट
जेरी जेरेट
बब राइडर
केन्द्रीय कार्यालय
नासभिल, टेनेसी
,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी[५]
मुख्य व्यक्ति
उत्पादनहरूटेलिभिजन, हेरे बापत भुक्तान, प्रकाशन, सङ्गीत गृह भिडियो, माग अनुरुप भिडियो, प्रवाह सञ्जाल सेवा
मूल सङ्गठनपान्डा इनर्जी इन्टरनेसनल
(सन् २००२–२०१२)
एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्ट (सन् २०१७–हाल)[९]
विभागइम्प्याक्ट प्लस
इम्प्याक्ट रेस्लिङ होम भिडियो
वेबसाइटआधिकारिक वेबसाइट

इम्प्याक्ट रेस्लिङ टेनेसीको नासभिलमा आधारित एक अमेरिकी व्यावसायिक कुस्ती प्रवर्द्धन हो।[१०] यो एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्टको सहायक कम्पनी हो।[११]

जेफ र जेरी जारेटद्वारा सन् २००२ मा स्थापना गरिएको यस कुस्ती प्रवर्द्धक कम्पनीलाई सुरुमा टोटल ननस्टप एक्सन भनेर चिनिन्थ्यो र यो नेशनल रेस्लिङ अलायन्ससँग सम्बन्धित थियो, यद्यपि यो आधिकारिक सदस्य थिएन।[१२] सन् २००४ मा, यसलाई टोटल ननस्टप एक्सन रेस्लिङ भनेर चिनाइएको थियो, तर यसले नेसनल रेस्लिङ अलायन्स विश्व हेभीवेट र ट्याग टिम च्याम्पियनसिपलाई नेसनल रेस्लिङ अलायन्स मातहत आफ्नो सम्झौताको भागको रूपमा प्रयोग गरिरहेको थियो।[१३] सन् २००७ मा सम्झौता समाप्त भएपछि कम्पनीले आफ्नै टिएनए विश्व हेभीवेट र टिएनए ट्याग टिम च्याम्पियनसिप बनाएको थियो। यस कम्पनीलाई एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्टद्वारा सन् २०१७ मा खरिद गरिएको थियो र त्यस वर्षको मार्च महिनामा यसको प्रमुख, साप्ताहिक टेलिभिजन श्रृङ्खला पछि यसको वर्तमान नामअन्तर्गत पूर्ण रूपमा पुन:ब्रान्ड गरिएको थियो।

यसको स्थापनादेखि नै यो संयुक्त राज्य अमेरिकामा डब्ल्युडब्ल्युई पछिको सबैभन्दा ठूलो कुस्ती प्रवर्द्धक कम्पनी बनेको छ।[१४][१५] सन् २०१४ मा स्पाइकसँग अमेरिकी टेलिभिजन सम्झौता गुमाउनुका साथै मौद्रिक तथा कर्मचारीहरूको मुद्दाको कारणले गर्दा सन् २०१७ मा लामो समयदेखि प्रतिद्वन्द्वी रिङ अफ अनर नामक अर्को कुस्ती प्रवर्द्धक कम्पनी भन्दा पछाडि परेको जनाइएको थियो।[१६][१७][१८] सन् २०१९ देखि, स्थायी अन्तर्राष्ट्रिय टेलिभिजन वितरण र यसको मूल कम्पनीलाई एएक्सएस टिभीद्वारा खरीद गरिएको थियो[१९] जसले पछि इम्प्याक्टको सम्पूर्ण कार्यक्रमहरू प्रशारण गर्न सुरु गरेको थियो।[२०][२१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "TNA wrestling rebrands as GFW, eyes global expansion" 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named jsportsandentertainment
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named newbizname
  4. "IMPACT Ventures Names Billy Corgan Its New President; Current President Dixie Carter Becomes Chairman – Impact Wrestling", impactwrestling.com, मूलबाट अक्टोबर ९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ९, २०१९ मिति
  5. "TNA IMPACT WRESTLING Worldwide Broadcast Schedules & Channels", impactwrestling.com, २०१२, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१२  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १४, २०१३ मिति
  6. Executives - Anthem SE.com[dead link]
  7. Sapp, Sean Ross (जनवरी ४, २०१७), "Dixie Carter Resigns As TNA Chairman, Anthem Forms New Company For TNA", Fightful, अन्तिम पहुँच जनवरी ४, २०१७ 
  8. "IMPACT Wrestling Hires Senior Executive Team – Impact Wrestling", Impact Wrestling, डिसेम्बर ५, २०१७, मूलबाट डिसेम्बर ५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ५, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ५, २०१७ मिति
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named tnacontrolchange
  10. "Anthem Sports & Entertainment | AXS", Anthemse 
  11. "Anthem Sports & Entertainment – Impact Wrestling"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-१० मिति
  12. "Privacy Policy — Impact Wrestling", मूलबाट जनवरी २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१७ 
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named The History of TNA: Year 1
  14. "TNA wrestling continues international TV expansion", The Tennessean, अप्रिल १०, २०१५, अन्तिम पहुँच मे ६, २०१५ 
  15. Dixon, James; Furious, Arnold; Maughan, Lee (२०१२), The Complete WWF Video Guide Volume I, Volume 1, पृ: १२५, आइएसबिएन 978-1-291-10089-1, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८ 
  16. Meltzer, Dave (जुन १९, २०१७), "June 19, 2017 Wrestling Observer Newsletter: Conor McGregor/Floyd Mayweather on, Okada/Omega classic, more", Wrestling Observer Newsletter (Campbell, California): ६, आइएसएसएन 1083-9593 
  17. "Ring Of Honor Plans Streaming Service, Possible Tour Expansion", नोभेम्बर ९, २०१७, अन्तिम पहुँच फेब्रुअरी १७, २०१८, "Ring of Honor is undeniably WWE's chief competitor."  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ४, २०१८ मिति
  18. "ROH announces streaming service similar to WWE Network with live events, archives, and live PPV access", pwtorch.com, फेब्रुअरी २, २०१८, अन्तिम पहुँच फेब्रुअरी ३, २०१८ 
  19. "IMPACT Wrestling Announces New UK TV Deal with 5Star" [dead link]
  20. "Ring Of Honor To Stream Television Tapings Live", जुलाई १८, २०१९। 
  21. Hamflett, Michael (सेप्टेम्बर १०, २०१९), "Impact Wrestling Parent Company Purchase AXS TV & HD Net", WhatCulture.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]