सामग्रीमा जानुहोस्

इरी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरी ताल
इरी ताल जाडोयाममा
विशाल ताल सँगै इरी ताल गाढा निलोमा
रहेको स्थानउत्तर अमेरिका
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४२°१२′N ८१°१२′W / 42.2°N 81.2°W / 42.2; -81.2
तालको प्रकारहिमनदी ताल
अन्तर्वाहडेट्रोइट नदी[]
बहिर्वाहनायगरा नदी
वेल्याण्ड नहर[]
सिंचित क्षेत्रक्यानाडा
संयुक्त राज्य
अधिकतम लम्बाई२४१ माइल (३८८ किमी)
अधिकतम चौडाई५७ माइल (९२ किमी)
सतहको क्षेत्रफल९,९१० वर्ग माइल (२५,६६७ किमी)[]
औसत गहिराई६२ फिट (१९ मी)[]
अधिक गहिराई२१० फिट (६४ मी)
पानीको आयतन११६ घन माइल (४८० किमी)[]
अवधारण समय२.६ वर्ष
किनारको लम्बाई७९९ माइल (१,२८६ किमी) सँगै ७२ माइल (११६ किमी) टापुको लागि[]
सतहको उचाई५६९ फिट (१७३ मी)[]
टापूहरू२४+
बसोबासबफेलो, न्यू योर्क
एरी, पेन्सिलभेनिया
टोलेडो, ओहियो
क्लेभल्याण्ड, ओहियो
किनारको लम्बाईको उचित मापन भएको छैन ।

इरी ताल[] (/ˈɪri/; फ्रान्सेली: Lac Érié) उत्तर अमेरिकाको पाँच ठुला तालमध्ये चौथो ठुलो ताल हो । विश्वका तालहरूमा यो दशौ ठुलो ताल हो । यो ताल ह्युरन र ओन्टारियो तालका बिचमा अवस्थित छ । सीमाका हिसाबमा हेर्दा यसको उत्तरी किनारमा क्यानाड़ा, दक्षिण-पूर्वमा न्युयोर्क, पेनसिलभेनिया तथा ओहायो, पश्चिममा मिचिगन तथा ओहायो राज्यहरू रहेका छन् । यस तालको अधिकतम लंबाइ उत्तर-पूर्वदेखि दक्षिण-पश्चिमसम्म २४५ माइल एवम् औसत चौड़ाइ ५० माइल (२८ देखि ५८ माइलसम्म) तथा क्षेत्रफल ९,६०० वर्ग माइल रहेको छ । यो ताल समुद्र सतहबाट ५७३ फुटको उचाइमा रहेको छ ।[] यसमा रहेको पानीको अधिकतम गहिराइ २१० फुट छ भने औसत गहिराइ १०० फुट छ । ओन्टारियो ताललाई छोडेर अरु सबै तालको पानी यसैमा आएर मिल्छ । इरि तालको पानीको निकास नायागरा नदीद्वारा भएको छ र यो ओंटारियो तालमा खस्दछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. State of Ohio, Division of Geological Survey, Lake Erie Facts, Accessed May 4, 2013
  2. 1 2 3 4 5 6 US Environmental Protection Agency, Great Lakes Factsheet No. 1, Accessed May 4, 2013
  3. Shorelines of the Great Lakes
  4. United States Geological Survey Hydrological Unit Code: 04-12-02-00

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]