विशाल तालहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तरिक्षबाट लिईएको विशाल तालको तश्विर

विशाल ताल उत्तर अमेरिकाको उत्तरपूर्वमा संयुक्त राज्य र क्यानाडाको बोर्डरमा अवस्थित एक अर्कासँग जोडिएका सफा पानीको तालहरूको समूह हो । यस समूह अन्तर्गत सुपेरियर, मिचिगन, ह्युरन, इरी तथा ओन्टारियो तालहरू पर्दछन । यि तालहरू मध्ये ४ वटा तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवै राष्ट्रको भूभागमा तथा एउटा ताल (मिचिगन ताल) संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्दछ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]