ह्युरन ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्युरन ताल
Brucesky.jpg
Lake-Huron.svg
ह्युरन ताल तथा अन्य विशाल तालहरू
रहेको स्थान संयुक्त राज्य तथा क्यानडा
समूह विशाल तालहरू
भौगोलिक निर्देशांक ४४°४८′उत्तर ८२°२४′पश्चिम / ४४.८° उत्तर ८२.४° पश्चिम / 44.8; -82.4निर्देशाङ्क: ४४°४८′उत्तर ८२°२४′पश्चिम / ४४.८° उत्तर ८२.४° पश्चिम / 44.8; -82.4
तालको प्रकार हिमताल
अन्तर्वाह Straits of Mackinac, सेन्ट मारिज नदी
बहिर्वाह St. Clair River
सिंचित क्षेत्रफल 51,700 sq mi (134,100 km2)[१]
सिंचित क्षेत्र संयुक्त राज्य तथा क्यानडा
अधिकतम लम्बाई २०६ माइल (३३२ किमी)[१]
अधिकतम चौडाई १८३ माइल (२९५ किमी)[१]
सतहको क्षेत्रफल २३,००० वर्ग माइल (५९,६०० किमी)[१]
औसत गहिराई १९५ फिट (५९ मी)[१]
अधिक गहिराई ७५० फिट (२२९ मी)[१]
पानीको आयतन ८५० घन माइल (३,५४३ किमी3)[१]
अवधारण समय २२ बर्ष
किनारको लम्बाई १,८५० माइल (२,९८० किमी) plus १,९८० माइल (३,१९० किमी) for islands[२]
सतहको उचाई ५७७ फिट (१७६ मी)[१]
टापूहरू मनिटोलिन
Sections/sub-basins Georgian Bay, North Channel
बसोबास Bay City, Alpena, Cheboygan, St. Ignace, Port Huron in Michigan; Goderich, Sarnia in Ontario
सन्दर्भ सामाग्री [३]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

ह्युरन ताल (फ्रान्सेली: Lac Huron) उत्तर अमेरिकामा अवस्थित विशाल तालहरू मध्ये एक ताल हो । यस तालको पूर्वी भाग क्यानडाको ओन्टारियो राज्यमा र पश्चिमी भाग संयुक्त राज्य अमेरिकाको मिचिगन राज्यमा पर्छ ।

भौगोलिक विवरण[सम्पादन गर्ने]

ह्युरन तालको सतहको क्षेत्रफल २३,००० वर्ग माइल (५९,६०० किमी) रहेको छ । सतहको क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये दोस्रो ठुलो ताल हो । त्यस्तै पानीको आयतनको आधारमा यो ताल विशाल तालहरू मध्ये तथा विश्वको तेस्रो ठुलो सफा पानीको ताल हो ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Great Lakes Factsheet No. 1", U.S. Environmental Protection Agency, जुन २५, २०१२, अभिगमन मिति मार्च ६, २०१४ 
  2. Shorelines of the Great Lakes
  3. Wright, John W. (ed.); Editors and reporters of The New York Times (2006). The New York Times Almanac (2007 संस्करण). New York, New York: Penguin Books. प॰ 64. ISBN 0-14-303820-6. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]