सुपेरियर ताल
स्वरूप
| सुपेरियर ताल | |
|---|---|
भूउपग्रह चित्र | |
सुपेरियर ताल तथा अन्य विशाल तालहरू | |
| रहेको स्थान | उत्तर अमेरिका |
| समूह | विशाल ताल |
| भौगोलिक निर्देशांक | ४७°४२′N ८७°३०′W / 47.7°N 87.5°W |
| तालको प्रकार | हिमनदी |
| अन्तर्वाह | Nipigon, St. Louis, Pigeon, Pic, White, Michipicoten, Kaministiquia Rivers |
| बहिर्वाह | St. Marys River |
| सिंचित क्षेत्रफल | ४९,३०० वर्ग मी (१,२७,७०० किमी२)[१] |
| सिंचित क्षेत्र | संयुक्त राज्य क्यानडा |
| अधिकतम लम्बाई | ३५० mi (५६० किमी)[२] |
| अधिकतम चौडाई | १६० mi (२६० किमी)[२] |
| सतहको क्षेत्रफल | ३१,७०० sq मि (८२,१०० किमी२)[१] |
| औसत गहिराई | ४८३ फिट (१४७ मी)[१] |
| अधिक गहिराई | १,३३२ फिट (४०६ मी)[१] |
| पानीको आयतन | २,९०० घन माइल (१२,००० किमी३)[१] |
| अवधारण समय | १९१ वर्ष |
| किनारको लम्बाई१ | १,७२९ माइल (२,७८३ किमी) सँगै ९९७ माइल (१,६०५ किमी) टापुहरूका लागि[३] |
| सतहको उचाई | ६०१.७१ फिट (१८३ मी) (२०१३ औषत)[४] |
| टापूहरू | Isle Royale, Apostle Islands, Michipicoten Island, Slate Islands |
| बसोबास | थन्डर बे, ओन्टारियो डुलुथ, मिन्नेसोटा Marquette, Michigan Superior, Wisconsin Sault Ste. Marie, Michigan |
| १ किनारको लम्बाईको उचित मापन भएको छैन । | |
सुपेरियर ताल संसारको सबैभन्दा ठुलो ताल सुपेरियर ताल उत्तर अमेरिकाको मिनिसोटा राज्यमा पर्दछ । प्राकृतिक सम्पदाको हिसाबले यो राज्य उत्कृष्ट कोटीमा पर्दो रहेछ । यस राज्यलाई तालैतालको राज्य भनिन्छ ।
सुपेरियर तालको ख्याति संसारभर फैलिएको छ । यो ताल मिनिसोटा राज्यको डुलुथ भन्ने स्थानमा अवस्थित छ । यो समुद्रजस्तै ठुलो र फराकिलो भएकाले यसलाई समुद्र भन्नुपर्ने हो, तर यो समुद्र सतहभन्दा माथि रहेकाले यसलाई ताल भनिएको हो । सुपेरियर ताल अमेरिका र क्यानाडाको सिमानामा रहेको छ तापनि यसको अधिकांश भाग अमेरिकाभित्र पर्दछ भने केही भाग मात्र क्यानाडाभित्र पर्दछ ।[५] यसरी हेर्दा यो तालको उत्तरमा क्यानाडाको ओन्टारियो राज्य र संयुक्त राज्य अमेरिकाको मिनिसोटा राज्य पर्दछ भने दक्षिणमा विस्कान्सिन र मिचिगन राज्य पर्दछन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अन्तिम पहुँच नोभेम्बर ९, २०११।
- 1 2 "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अन्तिम पहुँच २०११-११-१०।
- ↑ Shorelines of the Great Lakes
- ↑ Great Lakes Water Levels अभिलेखिकरण २०१३-०४-१८ वेब्याक मेसिन, published by the US Army Corps of Engineers. The link also has daily elevations for the current month.
- ↑ पोखरेल, कोमलप्रसाद (२०६८), मेरो अमेरिका यात्रा, झापा : धर्मादेवी पोखरेल
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सुपेरियर ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।