मिचिगन ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिचिगन ताल
स्याटलाईट तस्विर
मिचिगन ताल तथा अन्य विशाल तालहरू
रहेको स्थानसंयुक्त राज्य अमेरिका
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४४°उ॰ ८७°प॰ / ४४°N ८७°W / 44; -87निर्देशाङ्कहरू: ४४°उ॰ ८७°प॰ / ४४°N ८७°W / 44; -87
तालको प्रकारहिमताल
सिंचित क्षेत्रसंयुक्त राज्य
अधिकतम लम्बाई३०७ माइल (४९४ किमी)
अधिकतम चौडाई११८ माइल (१९० किमी)
सतहको क्षेत्रफल२२,३०० वर्ग माइल (५८,००० किमी)[१]
औसत गहिराई२७९ फिट (८५ मी)
अधिक गहिराई९२३ फिट (२८१ मी)[२]
पानीको आयतन१,१८० घन माइल (४,९०० किमी3)
अवधारण समय९९ वर्ष
किनारको लम्बाई१,४०० माइल (२,३०० किमी) plus २३८ माइल (३८३ किमी) for islands[३]
सतहको उचाई५७७ फिट (१७६ मी) [२]
टापूहरूसूची हेर्नुहोस्
बसोबास#सहरहरू हेर्नुहोस्
सन्दर्भ सामाग्री[२]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

मिचिगन ताल उत्तर अमेरिकाका विशाल तालहरू मध्ये एक ताल हो । यो ताल विशाल तालहरू मध्ये पूर्णतया संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्ने ताल हो । यस बाहेक अन्य चार विशाल तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवैको भुभामा पर्दछन । यो ताल आयतनको आधारमा विश्वको दोस्रो ठुलो[१] तथा सतहको क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठुलो ताल हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Lake Michigan", Great-lakes.net, २००९-०६-१८, अन्तिम पहुँच २०१०-०१-१४ 
  2. २.० २.१ २.२ Wright 2006, p. 64
  3. Shorelines of the Great Lakes

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]