ओन्टारिओ ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ओन्टारिओ ताल
Wave in Lake Ontario.jpg
Lake-Ontario.svg
ओन्टारिओ ताल तथा अन्य विशाल तालहरू
रहेको स्थान उत्तर अमेरिका
समूह विशाल तालहरू
भौगोलिक निर्देशांक ४३°४२′उत्तर ७७°५४′पश्चिम / ४३.७° उत्तर ७७.९° पश्चिम / 43.7; -77.9निर्देशाङ्क: ४३°४२′उत्तर ७७°५४′पश्चिम / ४३.७° उत्तर ७७.९° पश्चिम / 43.7; -77.9
तालको प्रकार हिमताल
अन्तर्वाह Niagara River
बहिर्वाह सेन्ट लरेन्स नदी
सिंचित क्षेत्रफल २४,७२० वर्ग माइल (६४,००० किमी2)[१]
सिंचित क्षेत्र संयुक्त राज्य
क्यानडा
अधिकतम लम्बाई १९३ माइल (३११ किमी)[२]
अधिकतम चौडाई ५३ माइल (८५ किमी)[२]
सतहको क्षेत्रफल ७,३४० वर्ग माइल (१९,००० किमी2)[१]
औसत गहिराई २८३ फिट (८६ मी)[२][३]
अधिक गहिराई ८०२ फिट (२४४ मी)[२][३]
पानीको आयतन ३९३ घन माइल (१,६४० किमी3)[२]
अवधारण समय 6 years
किनारको लम्बाई ६३४ माइल (१,०२० किमी) थप ७८ माइल (१२६ किमी) (टापूहरूको लागि)[४]
सतहको उचाई २४३ फिट (७४ मी)[२]
बसोबास टोरन्टो, ह्यामिल्टन, ओन्टारियो, रोचेस्टर, न्युयोर्क
सन्दर्भ सामाग्री [३]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

ओन्टारिओ ताल (फ्रान्सेली: Lac Ontario) उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हाे । याे क्यानडाकाे अाेन्टारिअाे प्रान्तकाे उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेकाे छ । यस तालको नामबाट नै क्यानडाकाे प्रान्तकाे अाेन्टारिअाे नामकरण गरिएको हो ।

भौगोलिक बनावट[सम्पादन गर्ने]

ओन्टारियो तालको सतहको क्षेत्रफल १८,९६० वर्ग किलोमिटर (७३४० वर्ग माइल) रहेको छ ।[१] क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये सानो ताल हो । यस तालको अधिकतम लम्बाई १९३ statute mile (३११ किलोमिटर; १६८ समुद्री माइल) तथा अधिकतम चौडाई ५३ statute mile (८५ किमी; ४६ समुद्री माइल) रहेको छ ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अभिगमन मिति नोभेम्बर १२, २०११ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अभिगमन मिति नोभेम्बर १२, २०११ 
  3. ३.० ३.१ ३.२ Wright 2006, p. 64.
  4. Shorelines of the Great Lakes


बाह्य लिङ्क[सम्पादन गर्ने]