इवा खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इवा खोला जलविद्युत केन्द्र
इवा खोला जलविद्युत केन्द्र is located in नेपाल
इवा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा इवा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामइवा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानताप्लेजुङ जिल्ला
निर्देशाङ्क२७.०°१६.०′३०.०″उ॰ ८७.०°५०.०′५.०″पू॰ / २७.२७५०००°N ८७.८३४७२२°E / 27.275000; 87.834722निर्देशाङ्कहरू: २७.०°१६.०′३०.०″उ॰ ८७.०°५०.०′५.०″पू॰ / २७.२७५०००°N ८७.८३४७२२°E / 27.275000; 87.834722
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)रैराङ जलविद्युत विकास कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतइवा खोला
प्रकारनदीको पानी
क्षमता९.९ MW


इवा खोला जलविद्युत केन्द्र ताप्लेजुङ जिल्लामा अवस्थित रहेको, ९.९ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले इवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। रैराङ जलविद्युत विकास कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०६-२० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०३-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४