उज्जैन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उज्जैन भारतको मध्ये प्रदेशमा रहेको चर्चित राजधानी भएको स्थान हो । उज्जैन का राजा विक्रमादित्य इतिहास प्रसिद्द राजा हुन् । यी राजाको राज्यमा नौ रत्न हरु प्रसिद्द थिए । नौ रत्नमा कालिदास ,बेताल भट्ट पनि पर्ने गर्दछन । गुप्त राजा को राज्य मुकाम मानिने उज्जैन र पाटाली पुत्र पनि राज्य मुकाम भए का स्थान हरु हुन् । उज्जैन का रघुवंशी (सूर्यवंशी) राजा अयोध्याका वंशज थिए । यिनै राजाको प्रमुख शाखा कार्तिकेयपुरी तथा उत्तराखण्ड मा आएको थियो । उज्जैन का राजा न्याय का लागि भारत बर्षमा चर्चित मानिन्थे ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]