सामग्रीमा जानुहोस्

उत्तरी सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तरी सागर
स्थानएटलान्टिक महासागर
निर्देशाङ्क५६°उ ०३°पू / 56°N 3°E / 56; 3 (North Sea)
प्राथमिक बहावForth, Ythan, Elbe, Weser, Ems, Rhine/Waal, Meuse, Scheldt, Spey, Tay, Thames, Humber, Tees, Tyne, Wear, Crouch
प्रवाहित राष्ट्रहरूनर्वे, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स तथा संयुक्त राज्य (बेलायत, स्कटल्याण्ड)
अधिकतम लम्बाइ९६० किमी (६०० माइल)
अधिकतम चौडाइ५८० किमी (३६० माइल)
सतहको क्षेत्रफल७,५०,००० किमी (२,९०,००० वर्ग माइल)
औसत गहिराइ९५ मी (३१२ फिट)
अधिकतम गहिराइ७०० मी (२,३०० फिट)
पानीको आयतन९४,००० किमी (७.६×१०१० एकड•फिट)
नुनिलोपना3.4 to 3.5%
उच्च तापक्रम१७ °से (६३ °फे)
न्यून तापक्रम °से (४३ °फे)
सन्दर्भहरूSafety at Sea and Royal Belgian Institute of Natural Sciences
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.

उत्तरी सागर बेलायत, डेनमार्क, नर्वे, जर्मनी, नेदरल्याण्ड, बेल्जियम र फ्रान्सको बीचमा छ। यो युरोपको महाद्वीपीय शेल्फमा रहेको समुद्र हो। यो दक्षिणमा इंग्लिश च्यानल र उत्तरमा नर्वेजियन सागर हुँदै एटलान्टिक महासागरसँग जोडिएको छ। यो ९७० किलोमिटर (६०० माइल) लामो र ५८० किलोमिटर (३६० माइल) चौडा छ, ५७०, ००० वर्ग किलोमिटर (२२०, ००० वर्ग माइल) लाई समेट्छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]