उपेन्द्रमान सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उपेन्द्रमान सिंह
उपेन्द्रमान सिंह पदकहरूको साथमा
व्यक्तिगत जानकारी
पुरा नाम उपेन्द्रमान सिंह
जन्म मिति (1973-07-27) २७ जुलाई १९७३ (उमेर ५०)[१]
जन्म स्थान भक्तपुर, नेपाल
उचाइ १७५ सेमी (५ फिट ९ इन्च)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
नेपाल यु१७ (मेनेजर)
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९४–१९९५ फ्रेन्डस क्लब
१९९८–१९९९ Salgaocar Goa
१९९९–२००३ मनाङ- मर्स्याङ्दी क्लब
२००३ Rahamatganj Dhaka
२००३–२००४ मनाङ- मर्स्याङ्दी क्लब
२००४–२०१० थ्री स्टार क्लब
अन्तर्राष्ट्रिय करियर
१९९५–२००३ नेपाल
प्रबन्धक करियर
२०१५– नेपाल यु १७
*क्लब घरेलु लिग उपस्थिति र गोल

उपेन्द्रमान सिंह (नेपाली: उपेन्द्र मान सिंह; जन्म १९७३) एक पूर्व नेपाली फुटबल खेलाडी हुन् जो गोल रक्षकको रूपमा खेल्ने गर्दथे । उनी एक दसक सम्म नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहे , उनका समयका खेलाडीहरूमा उनलाई सम्मानित नजरले हेरिन्छ । उनी हाल नेपाल राष्ट्रिय अन्डर-१७ फुटबल टिमका प्रशिक्षकका रूपमा आफुलाई स्थापित गराएका छन् ।[२]

उपेन्द्रमान सिंह आफ्नो कार्यकक्षमा

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]