उमा रेग्मी
स्वरूप
उमा रेग्मी | |
---|---|
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री | |
पद बहाली सन् २०२१ अक्टोबर ८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | शेरबहादुर देउवा |
पूर्वाधिकारी | लिलानाथ श्रेष्ठ |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | सामानुपातिक प्रतिनिधित्व |
व्यक्तिगत विवरण | |
जन्म | १५ जुलाई १९५४ |
नागरिकता | नेपाल |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
उमा रेग्मी एक नेपाली राजनीतिज्ञ[१] र वर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।[२] उनी समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत निर्वाचित प्रतिनिधि सभाकी सदस्य हुन्।[३] उनी नेपाली कांग्रेस पार्टीकी सदस्य तथा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी वर्तमान अध्यक्ष पनि हुन्।[४][५][६]
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राजनीतिमा समर्पित उमा रेग्मी", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
- ↑ "महिला तथा बालबालिका मन्त्री उमा रेग्मी : पुलिसको बुटले जसको गर्भ खेर गयो", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
- ↑ "कांग्रेसले बुझायो समानुपातिक सांसद्हरुको सूची", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
- ↑ "संसदमा महिला सहभागिता", खबर हब (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
- ↑ "महिला संघको अध्यक्षमा उमा रेग्मी, ५६ जना केन्द्रीय समितिमा पौडेल पक्षका १ जना मात्र Nepalpatra", नेपालपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
- ↑ "उमा रेग्मीले संसद बैठकमै च्यातिन् नियमावली", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।