ऋशिता भट्ट
स्वरूप
ऋषिता | |
|---|---|
| जन्म | १० मे १९८१ मुम्बई, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | अभिनेत्री, मोडल |
| कार्यकाल | २००१ – वर्तमान |
ऋशिता भट्ट (मराठी: ऋशिता भट) जन्म १० मे १९८१ मुम्बई महाराष्ट्र भारतमा भएको हो । उनी भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन । उनी खास गरी हिन्दी, उर्दू, मराठी, तेलुगु, पञ्जाबी, बङ्गाली चलचित्रमा अभिनय गर्दछिन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ऋशिता भट्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।