एकता मजदुर पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकता मजदुर पार्टी (Unity Labour Party) सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो| सन् १९९४ मा सेंट विन्सेंट मजदुर पार्टी र राष्ट्रिय एकता आन्दोलनको एकिकरणबाट यो दलको स्थापना गरियो |[१] राल्फ गोन्सल्भेस दलको अध्यक्ष हो |[२]

सन् २००५ संसदीय निर्वाचनमा दलले ३१८४८ मतहरू (५५.३% , १२ क्षेत्रहरू) पाएको थियो |[३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]