सामग्रीमा जानुहोस्

एक्सन ज्याक्सन (२०१४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक्सन ज्याक्सन
पोस्टर
निर्देशकप्रभु देवा
पटकथाप्रभु देवा
शिराज अहमद
मुख्य कलाकारअजय देवगन
सोनाक्षी सिन्हा
यामी गौतम
कुणाल रोय कपूर
छायाङ्कनविजय कुमार अरोरा
सम्पादनबन्टी नागी
सङ्गीतहिमेश रेशमिया
वितरकइरोस इन्टरनेसनल[१]
प्रदर्शन मिति
  • ५ डिसेम्बर २०१४ (2014-12-05)
देशभारत
भाषाहिन्दी
बक्स अफिस₹९०.३७ करोड[२]

एक्सन ज्याक्सन एक भारतीय हिन्दी भाषाको एक्सन थ्रिलर चलचित्र हो, जसको निर्देशक प्रभु देवा हुन्। यस चलचित्रमा अजय देवगन, सोनाक्षी सिन्हा र यामी गौतम मुख्य भूमिकामा छन्।

कलाकार

[सम्पादन]
निर्देशक प्रभु देवा र कलाकार सोनाक्षी सिन्हा र अजय देवगन

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Eros International's big plans involve Superstar Rajinikanth, Ilayathalapathy Vijay, and Thala Ajith", Behindwoods, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१४।
  2. ↑ "Action Jackson Box Office", Bollywood Hungama, अन्तिम पहुँच १ जुन २०२०।

बाह्य कडीहरू

[सम्पादन]