प्रभु देवा
स्वरूप
प्रभु देवा | |
|---|---|
| जन्म | प्रभु देवा सुन्दरम ३ अप्रिल १९७३ मैसूर, कर्नाटक, भारत |
| पेशा | अभिनेता, दिग्दर्शक, नर्तक |
| कार्यकाल | १९८७—वर्तमान |
प्रभु देवा (जन्म ३ अप्रिल १९७३)[१][२] एक भारतीय नर्तक, नृत्य दिग्दर्शक, चलचित्र अभिनेता र निर्देशक पनि हुन् । उनले भिन्न-भिन्न नृत्यको प्रकारमा महारत प्राप्त गरेका छन् । उनलाई भारतको माइकल ज्याक्सन पनि भनिन्छ र उनी माइकल ज्याक्सनलाई आफ्नो प्रेरणा स्रोत माञ्छन् ।[३]
जीवनी
[सम्पादन]उनको जन्म सन् १९७३ अप्रिल ३ मा भारतको मेसोरमा भएको थियो। उनको बुबा मुगुर सुन्दर तथा जमा महादेवाम्मा सुन्दर हुन।
फिल्मोग्राफी
[सम्पादन]- एबिसिडी (२०१३) – विष्णु
- ह्याप्पी न्यू इअर (२०१४) – नृत्य प्रशिक्षक (विशेष उपस्थिति)
- एबिसिडी २ (२०१५) – विष्णु
- देवी (२०१६) – कृष्ण कुमार
- देवी २ (२०१९) – कृष्ण कुमार / एलेक्स ब्रिटो / रङ्गा रेड्डी
- स्ट्रिट डान्सर थ्रिडी (२०२०) – अन्ना / राम प्रसाद
सन्दर्भ सामग्री
[सम्पादन]- ↑ Prabhu Deva Biography at Chakpak.com
- ↑ Indhu – Prabhu Deva Roja Music Deva Tamil Songs अभिलेखिकरण २०१२-०३-०६ वेब्याक मेसिन. Tamilbeat.com (1973-04-03). Retrieved on 2011-11-13.
- ↑ "Sulekha Movies", मूलबाट २०१६-०२-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-०३।
श्रेणीहरू:
- भारतीय चलचित्र निर्देशकहरू
- सन् १९७३ मा जन्म
- जीवित मानिसहरू
- तमिल चलचित्र अभिनेताहरू
- तेलगु चलचित्र निर्देशकहरू
- फिल्मफेयर पुरस्कार विजेताहरू
- भारतीय चलचित्र अभिनेताहरू
- कन्नड चलचित्र अभिनेताहरू
- मलयालम चलचित्र अभिनेताहरू
- तमिल चलचित्र निर्देशकहरू
- फिल्मफेयर पुरस्कार दक्षिण विजेताहरू
- भारतीय हिन्दुहरू
- कर्नाटकका चलचित्र निर्देशकहरू