सामग्रीमा जानुहोस्

ह्याप्पी न्यू इअर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्याप्पी न्यू इअर
(English:  Happy New Year)
ह्याप्पी न्यू इअर चलचित्रको पोस्टर
निर्देशकफराह खान
लेखकफराह खान
अल्थिया कौशल
मयुर पुरी (संवाद)
कथाफराह खान
निर्मातागौरी खान
मुख्य कलाकार
वर्णनकर्ताशाहरूख खान
छायाङ्कनमनुष नन्दन
सम्पादनआनन्द सुबाया
सङ्गीतगीतहरू:
विशाल शेखर
पृष्ठभूमि स्कोर:
जोहन स्टेवार्ट एडुरी
वितरक
कम्पनी
वितरकयश राज फिल्म
प्रदर्शन मिति
  • २३ अक्टोबर २०१४ (2014-10-23) (दुबई)
  • २४ अक्टोबर २०१४ (2014-10-24) (विश्वयापी)
अवधि
१८० मिनटसs
देशभारत
भाषाहिन्दी
लागत१.२५ बिलियन (युएस$१८ मिलियन)[]
बक्स अफिस३.८३ बिलियन (युएस$५४ मिलियन)[]

ह्याप्पी न्यू इअर (English:  Happy New Year) हिन्दी भाषाको चलचित्र हो। यसकी निर्मात्री गौरी खान हुन। यस चलचित्रमा शाहरूख खान, सोनु सुद, दिपिका पादुकोण, ज्याकी श्रोफ, अभिषेक बच्चन लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]