फराह खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फराह खान
Farah is smiling towards the camera.
खान एक समारोहमा
जन्मफराह खान
(1965-01-09) ९ जनवरी १९६५ (उमेर ५९)
मुम्बई, भारत
अन्य नामफरहा खान
पेशानृत्य निर्देशक, चलचित्र निर्देशक, अभिनेत्री, टेलिभिजन प्रस्तोता
जीवनसाथीशिरिष कुन्दर (२००४-वर्तमान)
सन्तान

फराह खान (जन्म ९ जनवरी १९६५)[१] एक भारतीय चलचित्र निर्देशक, चलचित्र निर्माता, अभिनेत्रीनृत्य निर्देशक हुन । उनलाई विभिन्न बलिउड चलचित्रमा नृत्यरचना कार्यको लागि जानिन्छ । उनले ८० भन्दा बढी चलचित्रका १०० गीतहरूमा नृत्य रचना गरिसकेकी छिन । उनी निर्देशकको रूपमा समेत कार्य गरेकी छिन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

फराह खानको जन्म ९ जनवरी १९६५ मा भएको हो । उनको आमा मेनका परिचित दृश्यसम्पादक हनी इरानीका छोरी थिइन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Thomas, Anjali (७ अक्टोबर २००७), "Farah Khan latest chant is 'Mom Shanti MOM'", DNA, अन्तिम पहुँच १७ नोभेम्बर २००८ 
  2. "Parsi birthday for Farah's triplets", StarBoxOffice.com, १० फेब्रुअरी २००९, अन्तिम पहुँच ५ जुलाई २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]