एक क्लब खेलाडीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इकर क्यासिलासले रियल म्याड्रिडका लागि १९९९ यता कुल ७२५ खेल खेलेका छन् ।
ब्राजिलियन गोलरक्षक रोजेरियो सेनीले साओ पाउलो का लागि झन्डै १२०० खेल खेल्दै १२५ गोल गरेका थिए ।
लिभरपुलका पुर्व उप-कप्तान जेमी कार्घर ले १६ सिजनमा ११ प्रमुख ट्रफि जितेर ७३७ खेल खेलेका थिए ।
ए.एस. रोमाका कप्तान फ्रान्सेस्को टोटीले ए.एस. रोमाको प्रतिनिधित्व गर्दै २२ बढी सिजनमा ७०० बढी खेल खेलेका छन् ।
ए.एस. रोमाका उप-कप्तान डेनियल डी रोस्सी १३ सिजनमा त्यहि क्लबका लागि मात्र ४४० खेलमा उपस्थित भएका छन् ।
एसी मिलानका पूर्व कप्तान पाओलो माल्दीनी ले २४ वर्षसम्म त्यही क्लबका लागि मात्र ६४७ लिग खेल खेलेका थिए ।
एफसी बार्सिलोनाका पुर्व कप्तान जावी हर्नान्डेज ले १६ सिजनमा ७७० उपस्थिति जनाएका थिए ।
एफसी बार्सिलोनाका उप-कप्तान आन्ड्रेस इनिएस्टा सो क्लबमा १२ सिजन देखि रहेका छन् भने ४०० बढी खेल खेलिसकेका छन् ।
अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका कप्तान लियोनेल मेस्सी ले १३ सिजनमा एफसी बार्सिलोना का लागि ४५० बढी खेल खेलिसकेका छन् ।
बायर्न म्युनिखका उप-कप्तान बास्टियन स्वाइन्स्टाइगर ले सो क्लबका तर्फबाट १२ सिजनमा ४६० बढी खेल खेलेका छन् ।

एक-क्लब खेलाडी एउटा फुटबलर हो जसले आफ्नो सम्पुर्ण करियर एउटै क्लबका लागि समर्पित गर्छ । अझ खरो परिभाषा दिनुपर्दा, एक क्लब खेलाडी फुटबलमा भेट्न गार्हो छ जसको कारण विपक्षी क्लबले भारी रकममा उक्त खेलाडीलाई अनुबन्धित गर्नु हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]