एङ्गोला यू-१७ राष्ट्रिय फुटबल टिम
स्वरूप
| उपनाम(हरू) | Os Palanquinhas | ||
|---|---|---|---|
| सङ्गठन | एङ्गोला फुटबल सङ्घ | ||
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| प्रमुख प्रशिक्षक | |||
| गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (एङ्गोला) | ||
| फिफा कोड | ANG | ||
| |||
| अफ्रिकी यू-१७ च्याम्पियनसिप | |||
| उपस्थिति | ३ (पहिलो खेल १९९७) | ||
| उत्कृष्ट नतिजा | समूह चरण, १९९७, १९९९, २०१७ | ||
| फिफा यु-१७ विश्व कप | |||
| उपस्थिति | ० | ||
एङ्गोला यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एङ्गोलाको प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो एङ्गोला फुटबलको लागि शासकीय निकाय एङ्गोला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Palanquinhas leave for Cote d'Ivoire", ANGOP.com, २४ Sep २०१४, अन्तिम पहुँच १७ Jun २०१६।