एडोब प्रिमियर प्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्चालित अवस्थाको एडोब प्रिमियर प्रो
एडोब प्रिमियर प्रो
चित्र:Adobe Premiere Pro CS6.png
एडोब प्रिमियर प्रो सियस विन्डोज ८मा
निर्माणकर्ता (हरू)एडोब सिस्टम
स्थिर संस्करण
CC 2015.0 (9.0.2) / सेप्टेम्बर ८, २०१५; ८ वर्ष पहिले (२०१५-०९-08)[१]
सञ्चालन प्रणालीविन्डोज ८, विन्डोज ७ वा म्याक ओयस यक्स स्नो लियोपार्ड र पछिल्लो[२]
प्रकारदृश्य सम्पादन सफ्टवेयर
अनुमति पत्रव्यवसायिक
वेबसाइटwww.adobe.com/products/premiere.html

एडोब प्रिमियर प्रो समय रेखामा आधारित दृष्य सम्पादन गर्ने सफ्टवेयर हो । यो सफ्टवेयरबाट दृष्य सम्पादन तथा ग्राफिक्स डिजाइनका कार्यहरू सम्पादन गर्ने गर्दछ । नेपालमा विभिन्न सञ्चार माध्यमहरूमा प्रयोगमा ल्याइएको साथै फिल्म निर्माण गर्ने संस्थाहरूले पनि यहि सफ्टवेयरलाई प्रयोगमा ल्याएको पाइन्छ ।[३] नेपाल वाहेक यस सफ्टवेयरको प्रयोग बिबिसीसिएनएन जस्ता ठुला सञ्चार माध्यमहरूले प्रयोग गर्दै आएको छ ।[४][५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://blogs.adobe.com/premierepro/2015/09/ppcc-2015-update9-0-2.html
  2. "System requirements", Adobe Premiere Pro CS6 Tech specs, Adobe Systems, अन्तिम पहुँच २५ जुलाई २०१२ 
  3. "Madonna's Confessions Tour Uses a Flexible, Fast HP Workstation", Digital Content Producer, अगस्ट २, २००६, अन्तिम पहुँच २००७-०७-०६ 
  4. "Adobe Creative Suite 3 Production Premium Wins in Broadcasting", Adobe Systems Incorporated, अप्रिल १६, २००७, अन्तिम पहुँच २००८-०५-०२ 
  5. "Editing Wars: Adobe Premiere vs Final Cut vs Avid", mediasilo, Oct २५, २०१३, अन्तिम पहुँच २०१४-०५-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]