सामग्रीमा जानुहोस्

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भलिबलमा रहेको सबैभन्दा प्रतिस्थित भलिबल प्रतियोगिता अन्तर यस भलिबल प्रतियोगिता एक हो।यस प्रतियोगिता नेपाल भलिबल सङ्घ(एनभीए)ले आयोजना गर्ने गर्दछ।जुन प्रत्येक वर्ष एनभीएको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुने गर्दछ।

यस प्रतियोगिताको सुरूवाट वि.स. २०७१ सालबाट भएको हो।

यस प्रतियोगितामा महिला तथा पुरूषका विभिन्न राष्ट्रिय भलिबल टिमहरूको सहभागीता हुने गर्दछ।

यश प्रतियोगिताका हाल सम्मका विजेताहरू

२०७१
२०७२
२०७३
२०७१
२०७२
२०७३

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
  • प्रथम:-
  • द्वितीय:-
  • तृतीय:-