नेपाल भलिबल सङ्घ
स्वरूप
| सङ्क्षिप्त नाम | NVA |
|---|---|
| प्रधान कार्यालय | काठमाडौ |
सेवा क्षेत्र | |
आधिकारिक भाषा | नेपाली |
मूल सङ्गठनहरू | राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) |
| सम्बद्धता | विश्व भलिबल महासङ्घ |
| वेबसाइट | http://www.volleyballassociation.org.np/ |
नेपाल भलिबल सङ्घ नेपाल भलिबल सङ्घ नेपालमा भलिबल खेलको राष्ट्रिय सङ्घ हो। यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालखो प्रतिनिधित्व गर्ने गर्दछ।