सामग्रीमा जानुहोस्

एनिमल फार्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एनिमल फार्म
First edition cover
लेखकजर्ज अर्वेल
मूल शीर्षकएनिमल फार्म: अ फेरी टेल
देशसंयुक्त अधिराज्य
भाषाअंग्रेजी
प्रकारClassics, satire, educational animation
प्रकाशकSecker and Warburg (London)
प्रकाशित मिति
१९४५;अगस्ट १७
मिडियाको प्रकारPrint (hardback & paperback)
पृष्ठ112 pp (UK paperback edition)
आइएसबिएनISBN 0-452-28424-4 (present) ISBN 978-0-452-28424-1 Parameter error in {{isbnt}}: Invalid ISBN.
OCLC53163540
823/.912 20
एलएलसी वर्गीकरणPR6029.R8 A63 2003b
Preceded byThe Lion And The Unicorn 
यस पछिNineteen Eighty-Four 

एनिमल फार्म जर्ज वरेलद्धारा लिखित उपन्यास हो। यसको पहिलो प्रकाशन इङ्ल्यान्डमा १९४५ अगस्ट १७ मा भएको थियो। [१][२] यसमा फार्म जनावरको कथा छ जसले मानव किसान बिरुद्ध जनावर पनि बराबर, स्वतन्त्र ,र खुसी हुने समाजको निर्मान गर्न बिद्रोह गर्ने कथाको वर्णन गर्छ। अन्ततः , नेपोलियन नामको एक सुँगुरको अधिनायक्त्वमा, फार्मको अवस्था पहिले भन्दा पनि खराब हुन्छ।

टाइम्स पत्रिकाले यस किताबलाई अंग्रेजी भाषाको उत्कृष्ट १०० उपन्यास (१९२३ देखि २००५) मा चयन गरेको थियो ;[३] यो २० औ शताब्दीको आधुनिक लाइब्रेरी सुचीमा (Modern Library List of Best 20th-Century Novels) ३२ औं नम्बरमा [४]बिबिसीको "ड बिग रिड" सर्वेक्षणमा ४६ नम्बरमा परेको थियो [५]

उपन्यास एनिमल फार्मले कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको इतिहासमा भएको भ्रष्टाचारको पर्दाफास गर्छ र त्यस्ता आन्दोलनको नेतृत्वमा प्रवेश गरेको स्वार्थ, लोभ र धेरै राम्रा कुराहरूबाट टाढा रहँदा आदर्शको सपनाको राज्य (युटोपिया) कसरी नष्ट हुन सक्छ भन्ने देखाउँछ। यसले सबै सपना चकनाचुर पार्छ। सर्वहारा वर्गमा सत्ता हस्तान्तरण गर्ने उद्देश्यबाट यो मुक्ति आन्दोलन धेरै दुखद हुन्छ। गणतन्त्र एनिमल फार्मले आफ्नो प्रणालीलाई यी चिन्ताहरूमा केन्द्रित गर्दछ। एनिमल फार्मको पशुवाद वास्तवमा १९१० देखि 1940 सम्मको सोभियत रूसको अवस्थाको एक शानदार रूपक प्रतीक हो।[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]