एन्थोनी मार्सल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एन्थोनी मार्सल
Anthony Martial 27 September 2017 cropped.jpg
मार्सल २०१७ मा म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम एन्थोनी जोरन मार्सल[१]
जन्म मिति (१९९५-१२-०५) ५ डिसेम्बर १९९५ (उमेर २३)
जन्म स्थान म्यासी, फ्रान्स
उचाई १.८४ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड
नम्बर
युवा क्लब
२००१-२००९ सि.ओ.
२००९-२०१२ ल्योन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२-२०१३ ल्योन (०)
२०१३-२०१५ ए एस मोनाको एफसी ४९ (११)
२०१५– म्यानचेस्टर युनाइटेड ११५ (३६)
राष्ट्रिय टिम
२०१०-२०११ फ्रान्स यु१६ १७ (९)
२०११-२०१२ फ्रान्स यु१७ १३ (९)
२०१२-२०१३ फ्रान्स यु१८ (३)
२०१३ फ्रान्स यु१९ (०)
२०१३– फ्रान्स यु२१ १२ (४)
२०१५– फ्रान्स १८ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 4 December 2016.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 10 October 2016

एन्थोनी जोरन मार्सल (फ्रेञ्च उच्चारण: [maʁ.sjal]; जन्म: ५ डिसेम्बर ) इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्स राष्ट्रिय फुटबल टिमबाट अग्रपंक्तिमा खेल्ने पेशेवर फुटबल खेलाडी हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Premier League – Squad List 2015/16", Premier League, पृ: २४, अन्तिम पहुँच ९ डिसेम्बर २०१५ 
  2. "Anthony MARTIAL", anthonymartial-official.com, अन्तिम पहुँच ३१ जुलाई २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]