एप्पल पे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एप्पल पे
मूल सम्पादक(हरू)एप्पल कम्पनी
निर्माणकर्ता (हरू)एप्पल
मौलिक संस्करणअक्टोबर २०१४
मञ्चआइफोन सिक्स
आइफोन सिक्स प्लस
एप्पल वाच-सङ्गत यन्त्रहरू
अनुमति पत्रस्वामित्व
वेबसाइटwww.apple.com/apple-pay/

एप्पल पे एप्पल कम्पनीको मोबाइल भुक्तानी तथा डिजीटल वालेट सेवाहरू, जसले मार्फत एप्पल उपकरणहरूबाट भुक्तानी गर्न सकिन्छ । । यो सेवालाई एप्पल कम्पनीले आइफोन ६ तथा आइफोन ६ प्लसएप्पल वाच तथा अन्य संगत यन्त्रहरू (आइफोन ५ र पछि मोडेल) को लागि अक्टोबर २०१४ मा संयुक्त राज्य अमेरिकामा सुरु हुने छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]