एफसी बार्सिलोना (महिला टिम)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बार्सिलोना महिला टिम
पुरानामफुटबल क्लब बार्सिलोना महिला
Futbol Club Barcelona Femení
उपनाम(हरू)'बार्सा'
स्थापनासन् १९८८
मैदानजोन ग्याम्पर
मैदान क्षमता१,४००
अध्यक्षमारिया बर्टोमेयु
म्यानेजरजाभिर् लल्ओरेन्स्
लिगप्रिमियर डिभिजन (महिला)
२०१५-१६दोस्रो स्थान
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
">
तेश्रो रङ

फुटबल क्लब बार्सिलोना महिला टिम (Futbol Club Barcelona Femení) एउटा महिला व्यवसायीब फुटबल क्लब हो । यो स्पेनको महिला फुटबल लिग खेल्ने गर्दछ। यस क्लबलाई पुरूष फुटबल क्लब बार्सिलोनाले प्रायोजन गर्ने गर्दछ ।

इतिहास[सम्पादन गर्ने]

एफसी बार्सिलोना महिला फुटबल टिमको स्थापना एफसी बार्सिलोनाको स्वामित्वमा रहेर सन् १९८८ मा भएको थियो।

खेलाडीहरू[सम्पादन गर्ने]

२०६-१७ का खेलाडीहरू

उपाधिहरू[सम्पादन गर्ने]

प्रिमियर डिभिजन

स्रोत[सम्पादन गर्ने]