सामग्रीमा जानुहोस्

एमिली विलिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमिली विलिस
Emily Willis
२०२० मा एमिली विलिस
जन्म (1998-12-29) २९ डिसेम्बर १९९८ (उमेर २५)[१]
अर्जेन्टिना
राष्ट्रियताअमेरिकी
पेशाअश्लील चलचित्र अभिनेत्री
कार्यकाल२०१७-२०२२

एमिली विलिस (जन्म: २९ डिसेम्बर १९९८) एक अमेरिकी र अर्जेन्टिनी अश्लील चलचित्र अभिनेत्री हुन्। आफ्नो करियरको क्रममा, विलिसले २०२१ मा वर्षको उत्कृष्ट महिला कलाकार सहित धेरै एभिएन पुरस्कारहरू जितिसकेकी छिन्।[२] २०२३ को अन्त्यसम्म, उनले ७०० भन्दा बढी अश्लील चलचित्र र दृश्यहरूमा अभिनय गरिसकेकी छिन्।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

विलिसको जन्म २९ डिसेम्बर १९९८ मा अर्जेन्टिनामा भएको थियो र उनी युटामा हुर्केकी थिइन्।[४]

उनी पछि स्यान डिएगो, क्यालिफोर्नियामा बसिन्, जहाँ उनले बिक्री विभागमा काम गरिन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Price, Joe (मार्च ८, २०२४), "Adult Film Star Emily Willis Remains in Critical Condition, Family Reportedly 'Bracing for the Worst'", Complex 
  2. Cowen, Trace William, "Report: Ex-Adult Film Star Emily Willis Showing Improvements After 'Fighting for Her Life' in Vegetative Coma", Complex (en-usमा), अन्तिम पहुँच २२ अप्रिल २०२४ 
  3. "Emily Willis", IAFD (अङ्ग्रेजीमा), मूलबाट १३ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०२३ 
  4. ४.० ४.१ Jack, Captain (९ अगस्ट २०१८), "Emily Willis Interview", Adult DVD Talk (अङ्ग्रेजीमा), मूलबाट ७ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]