राइली रिड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राइली रिड
Riley Reid
सन् २०१९ मा रिड
जन्मएस्ली म्याथ्युज
(1991-07-09) जुलाई ९, १९९१ (उमेर ३२)[१]
फ्लोरिडा, संयुक्त राज्य अमेरिका
पेशाअश्लील अभिनेत्री
कार्यकालसन् २०१०-वर्तमान
वेबसाइटreidmylips.com

एस्ली म्याथ्युज (अङ्ग्रेजी: Ashley Mathews; जन्म: जुलाई ९, १९९१[१]), राइली रिडको रूपमा परिचित, एक अमेरिकी अश्लील अभिनेत्री हुन्। उनले १९ वर्षको उमेरमा, सन् २०११ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गर्नु भन्दा पहिले स्ट्रिपरको रूपमा काम गरेकी थिइन्। त्यस बेलादेखि उनले धेरै पुरस्कारहरू जितेकी थिइन्, जसमा सन् २०१६ मा वर्षको महिला प्रदर्शनकर्ताका लागि एभिएन पुरस्कार समावेश छ।

जीवनवृति[सम्पादन गर्नुहोस्]

रिडले १९ वर्षको उमेरमा सन् २०११ मा उनको वयस्क चलचित्र जीवनवृति सुरु गरेकी थिइन् र सुरुमा मञ्च नाम पेइज राइली प्रयोग गरेकी थिइन्।[२][३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

रिड फ्लोरिडामा एस्ली म्याथ्युजको रूपमा जन्मेकी थिइन्।[४][५]

पुरस्कार तथा मनोनयन[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा रिड
वर्ष कार्यक्रम नतिजा पुरस्कार चलचित्र
२०१२ नाइट मूभ्स अवार्ड विजयी बेस्ट न्यू स्टार्लेट[६] उपलब्ध/नभएको
अर्बान एक्स अवार्ड मनोनित बेस्ट ३ वे सेक्स सिन (लेलानी लीयन र एस्ली जेनको साथमा)[७] रिभेन्ज अफ द पेटिट्स
२०१३ एभिएन अवार्ड मनोनित बेस्ट अल गर्ल-ग्रुप सेक्स सिन (लेलानी लीयन र एस्ली जेनको साथमा)[८] रिभेन्ज अफ द पेटिट्स
मनोनित बेस्ट ब्वाई/गर्ल सेक्स सिन (Voodoo)[८] अल्टिमेट फक टोय: राइली रिड
मनोनित बेस्ट न्यू स्टार्लेट[८] उपलब्ध/नभएको
मनोनित बेस्ट पिओभी सेक्स सिन(लिली कार्टरजुल्स जोर्डनसँग)[८] अल्टिमेट फक टोय: राइली रिड
सेक्स अवार्ड विजयी पोर्न पर्फेक्ट गर्ल/गर्ल सिन कपल (रेमि लाक्रोइक्ससँग)[९] उपलब्ध/नभएको
टिएलए र अवार्ड विजयी उत्कृष्ट नव अभिनेत्री (रेमि लाक्रोइक्ससँग बराबर)[१०] उपलब्ध/नभएको
एक्सबिज अवार्ड विजयी बेस्ट न्यू स्टार्लेट[११] उपलब्ध/नभएको
मनोनित उत्कृष्ट अभिनेत्री - फिचर मुभी[१२] द फ्रेन्ड जोन
मनोनित उत्कृष्ट अभिनेत्री - कपल-थिम्ड रिलिज[१२] द फ्रेन्ड जोन
मनोनित उत्कृष्ट दृष्य - फिचर मुभी (with Anthony Rosano)[१२] द फ्रेन्ड जोन
एक्साआरसिओ अवार्ड मनोनित न्यू स्टार्लेट[१३] उपलब्ध/नभएको
मनोनित क्रिम ड्रिम[१३] उपलब्ध/नभएको

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Counting Down the Best Porn Stars of 2021: Top 25 Hottest Porn Star Actresses and Models to Follow", LA Weekly, १० फेब्रुअरी २०२१, अन्तिम पहुँच ७ फेब्रुअरी २०२२ 
  2. "10 new adult actress you need to know!", Touch Me! Magazine 2: ७५, सेप्टेम्बर २०१२। 
  3. Jessica P. Ogilvie (मार्च २६, २०१३), "10 Porn Stars Who Could Be the Next Jenna Jameson", LA Weekly, अन्तिम पहुँच अप्रिल २६, २०१३ 
  4. AVN, Peter Warren (२०२०-०२-११), "Riley Reid Talks Business of Being Her on Eric Weinstein Podcast AVN", AVN, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  5. Dan Miller (मे ३०, २०१२), "Miami Heat: Riley Reid Becoming Slam Dunk in Porn Valley", XBIZ, अन्तिम पहुँच जनवरी २६, २०१४ 
  6. "Nightmoves Announces 2012 Award Winners", XBIZ, २०१२-१०-०८, अन्तिम पहुँच ११ जनवरी २०१३ 
  7. "2012 Urban X Awards Nominations", अन्तिम पहुँच २०१३-०६-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-२८ मिति
  8. ८.० ८.१ ८.२ ८.३ "2013 AVN Awards Nominees" (pdf), AVN Awards, अन्तिम पहुँच १४ जुन २०१३ 
  9. "Winners Announced at Inaugural Sex Awards in Hollywood", AVN, २०१३-१०-०९, अन्तिम पहुँच २०१३-१०-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  10. "TLARAW.com Announces 2013 Raw Award Winners", AVN.com, २०१३-०४-१७, अन्तिम पहुँच २०१३-०६-१४  = Archive.today अभिलेखिकरण २०१३-०६-१५ मिति
  11. Dan Miller (१२ जनवरी २०१३), "2013 XBIZ Award Winners Announced", XBIZ, अन्तिम पहुँच १२ जनवरी २०१३ 
  12. १२.० १२.१ १२.२ "XBIZ Awards 2013 Nominees", XBIZ, १६ नोभेम्बर २०१२, अन्तिम पहुँच १ जनवरी २०१३ 
  13. १३.० १३.१ "XRCO Announces 2013 Nominations 28th Annual XRCO Awards", AIPdaily.com, अन्तिम पहुँच जुन १४, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]