एक्सबिज पुरस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एक्सबिज पुरस्कार
XBIZ Award
XBIZ Award Trophy 2017.jpg
एक्सबिज पुरस्कार ट्रफी
प्रायोजकएक्सबिज
मिति२००३ (2003)
स्थानलस एन्जलस, क्यालिफोर्निया,
संयुक्त राज्य अमेरिका[१][२]
देशसंयुक्त राज्य अमेरिका
प्रस्तुतकर्ताएक्सबिज
पुरस्कार रकमट्रफी
प्रथम पुरस्कृत२००३; १८ वर्ष अघि (२००३)
अन्तिम पुरस्कृतवर्तमान
वेबसाइटxbizawards.xbiz.com

एक्सबिज पुरस्कार व्यक्ति, कम्पनीहरू, प्रदर्शनकर्ताहरू र उत्पादनहरूलाई सम्मान गर्न वार्षिक रूपमा दिइन्छ जो वयस्क चलचित्रको बृद्धि र सफलतामा एक महत्त्वपूर्ण भूमिका खेल्छन्।[३]

वयस्क उद्योग व्यापार पत्रिका एक्सबिजद्वारा आयोजित,[४] पुरस्कार सन् २००३ मा पहिलो पटक दिइएको थियो।[५]

वयस्क चलचित्र उद्योगमा एक्सबिज पुरस्कार मुख्यधारा चलचित्र उद्योगमा गोल्डेन ग्लोब्जसँग तुलना गरिएको छ।[६] सन् २०१० एक्सबिज पुरस्कार हलिउडको एभलोनमा आयोजित गरिएको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Dan Miller (जनवरी २५, २०१४), "2014 XBIZ Award Winners Announced", XBIZ, अन्तिम पहुँच जुन ७, २०१४ 
  2. "XBIZ Awards - History", XBIZ, मूलबाट २०१४-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १०, २०१४ 
  3. "XBIZ Awards – Recognizing Excellence in Adult Entertainment", XBIZ, मूलबाट डिसेम्बर १७, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३, २००९ 
  4. "La. porn star and Senate hopeful arrested", NBC News, २००९-०७-३१, मूलबाट २०१४-०२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ६, २०१३ 
  5. "XBIZ Awards 2009 Official Nominees Announced", XBIZ, मूलबाट २००८-१२-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १२, २००८ 
  6. ६.० ६.१ "XBIZ Awards 2010: Red Carpet", LAist, फेब्रुअरी २५, २०१०, मूलबाट जनवरी २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १०, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]