इभा एन्जेलिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इभा एन्जेलिना
२०१६ मा इभा एन्जेलिना
जन्म(१९८५-०३-१४)मार्च १४, १९८५
अरेन्ज प्रदेश, क्यालिफोर्निया, संयुक्त राज्य
अन्य नामएभा
एन्जेलिना डेल मर
एन्जेलिना
उचाइ५ फिट ३ इन्च (१.६० मी)[१]
तौल१२० पाउन्ड (५४ किग्रा; ८.६ स्टोन)
वेबसाइटhttp://evaangelinaonline.com

इभा एन्जेलिना (जन्म १४ मार्च १९८५) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २००३ देखि १८ वर्षको उमेरमा करियरको शुरुवात गरिन र २००८ मा उत्कृष्ट अभिनेत्रीको लागि एभिएन अवार्ड लगायतका विभिन्न अवार्ड जितिन ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

एन्जेलिना क्यालिफोर्निया, हटनटन बीचमा जन्मिएकी थिईन। उनको अनुसार उनी क्यूबा, चिनियाँ, अंग्रेजी र आईरिस मूलको हुन।

करियर[सम्पादन गर्नुहोस्]

एन्जेलिनाले अखबारहरूमा विज्ञापनको जवाफ दिँदा दिँदै अश्लील उद्योगमा प्रवेश गरिन उनको पहिलो दृश्य उनी १८ वर्षको हुँदा सन्स वोल्ड श्रृंखलाको लागि थियो। उनको स्टेज नाम एन्जेलिना थियो तर पहिले सुरुवाति क्यारियमा "एन्जिनिना डेल मार्को" र "एवा" थियो।

उनि प्रदर्शनको समयमा चश्मा लगाउने अभिनेत्रीको रूपमा परिचित छिन।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

इभा २००७ देखि २००९ सम्म अश्लील चलचित्र अभिनेता ड्यानी माउन्टेनसँग वैवाहिक जीवन बिताइन ।[२] यसै बेला ८ डिसेम्बर २००८ मा एक छोरी (सिल्भि माउन्टेन)लाई जन्म दिईन ।[३]

अवार्डहरू[सम्पादन गर्नुहोस्]

आफ्नो ट्रेडमार्क चस्मा सहित इभा एन्जेलिना
  • २००७ नाइटमूभ्स उत्कृष्ट अभिनेत्री – फ्यान च्वाइस अवार्ड[४]
  • २००८ एभिएन अवार्ड – उत्कृष्ट अभिनेत्री (भिडियो) – अपलोड[५]
  • २००८ एभिएन अवार्ड – उत्कृष्ट एकल यौन दृश्य (भिडियो) – अपलोड[५]
  • २००८ एक्सबिज अवार्ड – वर्षको महिला प्रश्तुति[६]
  • २००८ एक्सआरसीओ अवार्ड – एकल प्रश्तुति, अभिनेत्री – अपलोड[७]
  • २०१० एभिएन अवार्ड – बेस्ट अल-गर्ल ग्रुप सेक्स सिन – डिभाइन्स[८]
  • २०१० एक्सबिज अवार्ड – वर्षको अश्लील चलचित्र अभिनेत्रीको वेबसाइट[९]
  • २०१० एक्सआरसीओ अवार्ड – बेस्ट कमब्याक[१०]
  • २०११ एभिएन अवार्ड – उत्कृष्ट टिज पर्फर्मेन्स – कार वास गर्ल्स[११]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Dianne Perry (March २००८), "Eva Angelina: 2008's Hottest Girl in Porn", Stiletto magazine: ४।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Sally Churchward (जनवरी १३, २००९), "Ex-Saint Danny Mountain has a new career as a porn star in America", Daily Echo, अन्तिम पहुँच अप्रिल २५, २००९ 
  3. Eva Angelina Gave Birth to a Daughter Silvi वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१० मिति
  4. "AVN - 2007 NightMoves Award Winners Announced", Business.avn.com, अक्टोबर ११, २००७, अन्तिम पहुँच सेप्टेम्बर ११, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०१० मिति
  5. ५.० ५.१ Jared Rutter (जनवरी १२, २००८), "2008 AVN Awards Winners Announced", AVN, अन्तिम पहुँच जनवरी १४, २००८  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३०, २०१० मिति
  6. XBIZ (फेब्रुअरी १५, २००८), "2008 XBIZ Awards Winners", XBIZ, मूलबाट फेब्रुअरी १२, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १५, २००८ 
  7. "XRCO", XRCO.com, अन्तिम पहुँच फेब्रुअरी २३, २००८ 
  8. "2010 AVN Award Winners Announced", AVN.com, जनवरी १०, २०१०, अन्तिम पहुँच जनवरी १०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १३, २०१० मिति
  9. Lyla Katz (फेब्रुअरी ११, २०१०), "XBIZ Awards 2010 Winners Announced", XBiz.com, अन्तिम पहुँच फेब्रुअरी २३, २०१० 
  10. "2010 XRCO Award Winners Announced", AVN.com, अप्रिल ३०, २०१०, अन्तिम पहुँच अप्रिल ३०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे ४, २०१० मिति
  11. "AVN Announces the Winners of the 2011 AVN Awards", AVN.com, २०११-०१-०९, अन्तिम पहुँच २०११-०१-०९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-१० मिति
उद्दरण त्रुटी: <ref> tag with name "iafd" defined in <references> is not used in prior text.

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]